कर्णाली करिडोर प्रवेश द्धार जोखिम सडक मर्मतमा बेवास्ता

जेष्ठ १८,कालिकोट।  कर्णाली करिडोरको प्रवेश द्धार खुलालु कर्णाली नदीमाथि बनेको पक्की पुलको दायापट्टीको सडक मर्मतमा कसैले पनि चासो दिएका छैनन । पुलमा प्रवेश गर्ने ओरालो सडक मर्मत नहुदा यातायातका साधन निकै जोखिममा छन । पुल बनाउने निमार्ण कम्पनीले आफ्नो जिम्मेवारी नभएको भन्दै पन्छीएपछि सडक बिभागले आफै बनाउने आसपासन दिएको थियो … Continue reading कर्णाली करिडोर प्रवेश द्धार जोखिम सडक मर्मतमा बेवास्ता