
कालिकोट । मध्यपश्चिम विश्वविद्यालय अनतर्गतकाे तिला कर्णाली बहुमुखी क्याम्पस स्ववियु सभापति पदमा आइतबार अखिल क्रान्तिकारीको तर्फबाट हिक्मत सिंहकाे नेतृत्वमा अध्यक्ष हिक्मत सिंह,नेवि संघकाे तर्फबाट खगेन्द्र पाण्डे सचिव,अनेरास्ववियूको तर्फबाट कोषाध्यक्ष पदमा दिपा शाहीको मनोनयन दर्ता भएको छ । भने खुला सदस्य पदमा अखिल क्रान्तिकारीको तर्फबाट मन्जु दर्जि र स्वतन्त्र बाट गोगन बहादुर शाही निर्वाचित भएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार आगामी चैत्र ३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तिला कर्णाली बहुमुखी क्याम्पस ताडी निर्वाचन हुनेछ
स्ववियु सभापति पदमा तिला कर्णाली बहुमुखी क्याम्पसमा दुइ वटा प्यानलले उमेद्वारी दर्ता गरेका छन्।



karnalipress
२२ फाल्गुन २०७९, सोमबार ०८:४१