कालिकोटका ९ वटै पालिकामा एमालेको नेतृत्वःयी हुन पालिकाका पदाधिकारी सूची सहीत

कालिकोट, कात्तिक १० । नेकपा एमालेले कालिकोटका नौवटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । एमाले जिल्ला अध्यक्ष नगिन्द्र शाही ‘नेशनल’का अनुसार सबै पालिकामा योग्यता र क्षमताका आधारमा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको छ ।

यी हुन अध्यक्ष र पदाधिकारी