
कालीकोट मंसिर १३। कालीकोट जिल्लाबाट नेकपा एमालेको केन्द्रीय सदस्यमा दुई जना निर्बाचित हुनु भएको छ ।
महिला नेतृ पचालझरना गाउपालिका निवासी दक्षिणा शाही र नेकपा एमाले कालीकोटका अध्यक्ष नगिन्द्र शाही नेस्नल नेकपा एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्बाचित हुनु भएको हो ।



karnalipress
१३ मंसिर २०७८, सोमबार ०७:२५