पार्टिमा कर्मचारीकाे भुमिका महत्त्वपूर्ण छ: अध्यक्ष बम

चैत्र २४ ,कालिकोट।  नेकपा माओवादी केन्द्रका नेता लक्ष्मणबहादुर बमले पार्टिमा कर्मचारीकाे महत्त्वपूर्ण भुमिका रहदै आएकाे बताएका छन । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मि महासंघ, नेपाल राष्ट्रिय कर्मचारी महासंघ र राष्ट्रिय कर्मचारी महासंघ निजामती को सयुक्त जिल्ला अधिबेसनमा शुभकामना मन्तब्य दिदै युवा नेता बमले माओवादी सम्बन्धित कर्मचारी को पहिचान फरक हुनु पर्ने बताएका छन ।

सम्मेलन सफलताको शुभकामना दिदै अध्यक्ष तथा युवा नेता बमले माओवादी का कारण देसमा परिबर्तन आएको र यसैको एक प्रतिफल ब्यरोजगारिको अन्य र जनजिबिकामा सहजिकरण नै ठूलो उपलब्धि हो थप्दै जनसेवामा जुटेको कर्मचारीले हाम्रो आन्दोलन र सहिद परिवार घाइते अपांग र श्रमजीवी बर्गका सपना सहाकार गर्न महत्त्वपूर्ण भुमिका खेल्न दिर्देशन गर्नु भएको छ कर्मचारी शब्द सुन्दा सबैभन्दा नजिकको नाता जस्तै लाग्छ ।

तपाईंको हक हित र संरक्षणको लागि साथमा हामी छौ । जनसेवाको समयमा जनसेवामा र सम्पूर्ण समयमा पार्टी जिताउन र हाम्रो नेतृत्वलाई सफल बनाउन अनुरोध गर्नु भएको छ । अन्तमा सम्मेलन सफलताको कामना सहित सम्मेलनबाट चट्टानि टिम निर्माण होस भन्ने कामना गर्नु भएको छ ।