माओवादीको पार्टी कार्यालय हटाउदाः सामान चोरीगरे अध्यक्ष बम

बैशाख १५,कालिकोट । पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले माओवादी केन्द्रको पार्टी कार्यालय हटाउदा आफ्नो घरको सामान चोरी गरेको बताएका छन् । अध्यक्ष बमको घरमा रहेको कार्यालयमा माओवादीको साईन बोर्ड मात्र रहेको बताउ दैटेबुल,शोफा र कार्पेट चोरी गरेको बताएका हुन्।

लामो समय देखि पार्टीमा गरेको योगदान पार्टीले नबुझ्दा पलाँताका संयौ गाउँकमिटी वडाकमिटीमा नेताहरुले एमालेमा प्रवेश गरे पछी  अध्यक्ष बमले आफ्नो घरमा रहेको पार्टी कार्यालय हटाएका हुन्।

उनले स्तो लेखेका छन् ‘मेरो घरमा रहेको तिम्रो बाउको एक बोर्ड मात्र हो टेबुल शोफा कार्पेट चोरेर।लग्न लाज लागेन तिम्रो बाउको सम्पति हो या मेरो भोलि खुरुक्क घरमा नराखे राम्रो हुने छैन चोरहरु।’