शान्नित्रिवेणि-३ मा गठबन्धनको प्यानलनै विजयी

जेठ,२ कालिकोट।  शान्नित्रिवेणि गाउँपालिका–३ मा गठबन्धनको प्यानल नै विजयी भएको छ। अध्यक्षमा नेकपा एकीकृत समाजवादीका रंगलाल देवकोटाले ३ सय  ६०मत ल्याएर गठबन्धनको प्यानल सहित विजयी भएका छन्।

देवकोटाका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देविराम देवकोटाले १सय २३मतले पराजित भएका छन् ।वडा सदस्यमा नेकपा एमालेका अनिपाल देवकोटा,अम्मकला देवकोटा,नेकपा माओवादी केन्द्रको तर्फबाट लक्ष्मी प्रसाद देवकोटा,सुनकला सार्की विजयी भएका छन् ।