ललित बिष्ट भाद्र,१२ कालिकोट सरकारले भाद्र १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आगामी सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको हो।
मन्त्रालयले एक सूचना जारी गरी मन्त्रिपरिषद्को भाद्र ३ गतेको निर्णय अनुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ।
karnalipress
१२ भाद्र २०७८, शनिबार २२:४१