
असोज १०,कालिकोट। शान्नी त्रिवेणिकाे अस्थाई कोभिड अस्पतालले एम. बिबिएस डाक्टर पाएकाे छ ।काेभिड १९ काे जटिल समयमा अहेव र एचए मार्फत सेवा दिरहेकाे अस्पतालले आईतबार देखि दक्ष एम. बिबिएस दुर्ग राेकाया लाई गाउँपालिकाले स्वागत गरेकाे हो।
प्रदेश सरकारकाे पहलमा डाक्टर डाक्टर गाउँमा सेवा दिने भएर आएपछिब्यवस्थित तथा पुर्ण सुबिधायुक्त अस्पतालको रुपमा संचालन हुने गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाहीले बताए । अध्यक्ष शाहीका अनुसार अब अस्पतालमा गुणात्मक परिवर्तन आउनेछ र यसबाट लाभान्वित सम्पुर्ण सेवाग्राहीलाई विशेषज्ञ सेवा पाउने छन ।by-onlinenewskhabar



karnalipress
१० आश्विन २०७८, आईतवार २१:३६