
कालीकाेट। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टर कालिकोटले पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छालाई सम्मान गरेको छ।
दोस्रो जिल्ला सम्मेलनले संचार क्षेत्र र प्रेस सेन्टरलाई पु¥याएको योगदानको कदरगदै पलाँता गाउँपालिका अध्यक्ष बमलाई सम्मान गरेको हाे।
सम्मानित हुनेहरुमा कर्णाली संचार डटकमका संचालक रुपेन्द्र ऐडी,जिल्ला स्थित रेडीयो प्रदेश आवाज, जनयुद्धको समयमा पत्रिका संचालन गरेर प्रचार प्रसार गरेका काशी बराल,देबीराम देवकोटा,कालि बहादुर महतारा,कदम बुढा, पर्व शाही,महारुद्ध आचार्यलाई सम्मान गरीएको छ।



karnalipress
२६ कार्तिक २०७८, शुक्रबार ०५:५६