
२३ मंसिर ,दैलेख । खानेपानी तथा सरसफाई मिस्त्री तालिम सुरु भएको छ। कालिकाेट,सुर्खेत,अछाम,जाजरकोट र दैलेख गरि ५ वटा जिल्लाका २९ जना सहभागी मिस्त्रीलाई १५ दिने तालिम बुधबार बाट डुङ्गेश्वर गाउँपालिका २ लाकुरीमा सन्चालन भएको हाे।
एकिकृत जलस्रोत ब्यबस्थापन कार्यक्रम हेल्भेटास नेपालकाे आर्थिक सहयाेग तथा सामाजिक सेवा केन्द्र साेसेक नेपालकाे सहजिकरणमा उक्त तालिम सुरु भएको सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखका फिल्ड प्रविधिक जयबहादुर बिष्टले जानकारी दिनुभयो ।
तालिम पैष ७ गते सम्म संन्चाल हुने छ।



karnalipress
२३ मंसिर २०७८, बिहीबार १९:१३