
फागुन ५,कालिकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडानं-३ का एक वालका बेपत्ता भएका छन ।वडानं-३ का रंगलाल देवकोटाका ११ वर्षिय छोरा महेश देबकोटा २ गते देखि बेपत्ता भएका हुन ।
उनी ताडि बाट घर जाने क्रममा हराएको हुदा उक्त वालकलाई खोजि दिन प्रहरी कार्यालय कालिकोटमा समेत निवेदन आएको सुचना अधिकारी भुपेन्द्र शाहीले बताए । उक्त वालकलाई भेटाउनेले आफन्त 9866225751 तथा १००मा कल गरीदिनहुन अनुरोध गरीएको छ।



karnalipress
५ फाल्गुन २०७८, बिहीबार १९:११