सम्पर्क समितिको गठन

चैत्र १६,काठमाडौं। नेपाली कांग्रेस गोरखा गण्डकी गाउपालिका वडा नम्बर ५ दरबुंग काठमाडौकाे सम्पर्क समितिको गठन गरिएको छ।
तरुणदलका नेता भिम थापाको प्रमुख आथित्यतामा गरिएको कार्यक्रममा सम्पर्क समितिको अध्यक्ष ईन्द्र बहादुर थापा,उपाध्यक्ष निमेस राना मगर,एक मान परियार,सचिब सन्जित खनाल, सहसजिब पर्निल आले, दिल बहनदुर थापा,कोषाध्यक्ष बिकास जोसी लगाएतकाे समिति तयार गरिएको हाे।
नयाँ टिमलाई बधाई दिदै तरुणदलका नेता भिम थापाले पार्टीलाई जिवित राख्न नयाँ समितिले प्रभावकारी काम गर्नुपर्ने बताए ।