खँडाचक्र वडानं ६ को अध्यक्षमा युवानेता शाहीको उम्मेदवारी दर्ता

बैशाख १३,कालिकोट । कालिकोट जिल्लाको खँडाचक्र नगरपालिका वडानं ६ को अध्यक्षमा युवा व्यवसायी जनकबहादुर शाहीले उम्मेदवारी दर्तागरेका छन्। सोमवार निर्वाचन कार्यालय मान्ममा वडानं ६ को अध्यक्षमा नेता शाहीले उम्मेदवारी दर्ता गरेका हुन्।

नेता शाहीलाई पार्टीले वडानं ६को अध्यक्षमा जिम्मेवारी दिएपछी उनले उम्मेदवारी दर्ता गरेका हुन्। वडानं ६का गरिब,निमुखा जनताको मुहार फेर्न आफुले उम्मेदवारी दर्ता गरेको शाहीको भनाई छ ।

आगामि बैशाख ३० गतेको निर्वाचनमा जनताको भिजन आफ्नो मिसन राखि समग्र वडाको बिकास गर्ने उनको चहाना छ । उनि नेकपा एमालेका युवानेता हुनका