
फाल्गुन८,कालिकोट। स्वास्थ्य सेवा कार्यालय कालिकोटले तिलागुफा नगरपालिकाको भिग्ममा कोभिड बिरूद्ध खोपको घुम्ती शिविर संञ्चालन गरिएको छ। निमित्त कार्यालय प्रमुख डाक्टर रत्नबिर सुनार लगाएतको टोलिले दुई सय १२ जनालाई खोप लगाईएको र धेरै बिरामिहरुको स्वास्थ्य चेकजाच गरेको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ।



karnalipress
८ फाल्गुन २०७८, आईतवार २०:१९