नरहरिनाथ वडानं ९ को अध्यक्षमा युवानेता बोहराको उम्मेदवारी दर्ता

बैशाख १३,कालिकोट ।  कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडानं ९ को वडा अध्यक्षमा युवा नेता प्रदिप बोहराले उम्मेदवार दर्ता गरेका छन् वडा कमिटी बाट युवा नेता बोहराको प्रस्ताव आए पछी बोहराले नेकपा एमालेबाट वडानं ९ को वडा अध्यक्षमा उम्मेदवार दर्ता गरेका हुन्

आगामि बैशाख ३० गतेको निर्वाचनमा जनताको चाहान अनुसार समग्र वडाको बिकास गर्नेगरी उम्मेदवार दर्ता गरेको उनको भनाई  छ