खाँडाचक्र–३ काे अध्यक्ष पदमा एमालेका पाण्डे विजयी

१ जेठ, कालिकोट। कालिकोटको खाँडाचक्र  नगरपालिका–३काे अध्यक्ष पदमा एमालेका दधिराम पाण्डे विजयी भएका छन् । ३ सय १५ मत ल्याउँदै पाण्डे विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा नेपाली कांग्रेसका देवनारायण पाण्डेले २ सय ६४  र माओवादी केन्द्रका भानुप्रभात पाण्डेले ९९  मत प्राप्त गरेका छन् ।

यस्तै खुल्ला सदस्यमा  एमालेका दिपेन्द्रप्रसाद पाण्डे ३ सय १८,दलित महिला सदस्य मुगा दमाई ३ सय २४,महिला सदस्य बिज पाण्डेले,२सय ८९ र खुल्ला सदस्यमा कांग्रेसका धन पाण्डेले एमालेका कलवीर शाहीलाई १२ मतले पछि पार्दै २ सय ५३ मत ल्यायर विजय भएका छन्।

यहाकाे वडामा वडा सदस्य मा जनता समाजवादी पार्टिका देबिराम पाण्डे १सय३३मत प्रप्त  गरेका छन्।

२०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेस बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।