कालिकोटका ५ पालिकामा को को विजयी?

ललित बिष्ट जेठ ३,कालिकोट ।  कालिकोटका ५ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। उक्त मत परिणामअनुसार

खाँडाचक्र नगरपालिकामा

प्रमुख: कमलबहादुर शाही (२ हजार ९१९) स्वतन्त्र उम्मेदवार

उपप्रमुख: गणेशबहादुर शाही (२ हजार ९ सय २६)नेकपा माओवादी केन्द्र

तिलागुफा नगरपालिका

प्रमुख: शंकरप्रसाद उपाध्याय (२ हजार ९१६) नेपाली काँग्रेस

उपप्रमुख: महेन्द्रबहादुर शाही (२ हजार ७५९) नेकपा एमाले

सान्नीत्रिवेणी गाउँपालिका

अध्यक्ष:  मोहनबहादुर केसी (महेश) (१ हजार ८ सय २२) स्वतन्त्र उम्मेदवार

उपाध्यक्ष: पार्वती सिँह (१ हजार ६ सय ८१)नेकपा एमाले

शुभकालिका गाउँपालिका

अध्यक्ष: गाेविन्द आर्चाय (२ हजार ४ सय ९)  नेकपा माओवादी केन्द्र

उपाध्यक्ष:  धर्मा शाही (२ हजार ३४) नेपाली कांग्रेस

पलाँता गाउँपालिका

अध्यक्ष: विष्णुबहादुर रोकाय (२ हजार २ सय ९२)नेकपा माओवादी केन्द्र

उपाध्यक्ष: अलैपूरा जैशी (१ हजार ७ सय ४३)