
फागुन १५,कालिकोट । मध्यपश्चिम विश्वविद्यालय अनतर्गतकाे तिला कर्णाली बहुमुखी क्याम्पस स्ववियु सभापति पदमा एमाले निकट अनेरास्ववियुको तर्फबाट सर्मिला शाही सर्वसहमत उमेरद्वार बनेकी छन् ।
निर्वाचन कार्यतालिका अनुसार आगामी चैत्र ३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तिला कर्णाली बहुमुखी क्याम्पस ताडी कालिकोटमा एमाले निकट अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका लागि बैठकबाट सर्वसहमतिले सभापति पदकाे उम्मेदवारमा
चयन भएकी हुन्।
उनी लामाे समयदेखि विद्यार्थी राजनितीमा सक्रिय छन् ।



karnalipress
१५ फाल्गुन २०७९, सोमबार १८:०२