सेवा प्रभाहा सम्बन्धि बिर्फिङ

कालिकोट : जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरिक्षक डिएसपी जयश्वर रिमालले सेवा प्रभाहा सम्बन्धि प्रहरी युनिटलाई सुझाव दिने गरेका छन् ।
जिल्लाका विभिन्न ठाउँमा रहेका नागरिककाे सुरक्षाकोलागि कार्यालय मातहतका प्रहरीहरुलाई सेवा प्रभाहा सम्बन्धि बिर्फिङ दिएका हुन् ।
बजारमा हुने हरेक दुर्घटना,सेवा प्रभाहा देखि हरेक नागरिकको सुरक्षाको लागि युनिट सकिय बनाउन सुझाव दिएका हुन्।

प्रहरीकाे सकियतामा अहिले कालिकोट जिल्लाकाे बजार क्षेत्रमा ठूला घटना भने नभएको स्थानीयले बताउने गरेका छन् ।