
श्रावण २४, कालिकोट। नेकपा माओवादी केन्द्र निकट अखिल क्रन्तीकारले कालिकोटको तिला कर्णाली वहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्।
मध्यपश्चिम विश्व विद्यालयले आफ्नो १८ वुधे मागहरुको व्यवास्ता गदै मागहरुको सम्वोधनकोसाटो उल्टै आफ्नो विद्यार्थी नेताहरुलाई प्रहरी प्रशासन लगाएर बल प्रयोग गरी गैर जिम्मेवारपुर्ण कार्य गदै आइरहेको भन्दै आईतवार क्याम्पसमा ताला लगाएका हुन।
आफ्नो मागहरुको सम्वोधन नभएको भन्दै चरणवद्ध रुपमा आन्दोलनको घोषण गरेको नयाराम चाैलागाईले जानकारी दिनुभयो ।



karnalipress
२४ श्रावण २०७८, आईतवार १९:०५