
श्रावण २५,कालिकोट। जिल्लाको महावै गाउँपालिका वडा नम्बर २ ओदा निवासी मोति विकको घरको कहाली लाग्दो छानो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
स्थानिय सरकारले आर्थिक वर्ष २०७७÷७८ मा खरले छाएका घरहरुमा जस्ता पातले छाइदिने भन्दै वडा नम्वर २ मै दश लाख वजेट दिएपनी मोति विकको घरको छानो भने फेरीएन सकेको छैन ।
मोति विकको घरको नाजुक अवस्थाको फोटोको चौतरर्फी आलोचना भएपछी गाउँपालिका मुख बन्द गरेर बसेको स्थानियले आरोप लगाएका छन् ।



karnalipress
२५ श्रावण २०७८, सोमबार १२:१६