
श्रावण २८, कालिकोट। टिकेट काउन्टर वालाले मनपरी भाडा असुल गरेको पाईएको छ । कोरोनाको जोखिमकै बिचमा सरकारले आवस्यक माप्दण्डका आधारमा यातायात सञ्चालन गर्न भनेपछि ब्यवसायीहरुले मनपरी भाडा लिन थालेका हुन ।
कालीकोटवाट सुर्खेत जानका लागि एक जनाको एक हजार पाँच सय लिएको पाईएको छ । गाडी नम्वर १०५० ले आज मात्र लालुका अनिल रावलवाट दुई जनाको भाडा रु तीन हजार लिएको पाईएको हो ।
तीन हजारमा टिकेट काटेको र पाच सय लिएको वाँकी लिन वाँकी भनेर उल्लेख गरेको टिकेट प्राप्त भएको छ ।




karnalipress
२८ श्रावण २०७८, बिहीबार १९:४१