
भाद्र १,मान्म । कालिकोट जिल्लामा ११ गते सम्म निषेधाज्ञा थपिएको छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा ११ गते सम्म थपिएको हो ।
मंगलबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले आउँदो भदौ ११ गते राती १२बजे सम्म निषेधाज्ञालाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कर्णाली प्रेसलाई जानकारी दिनुभयो ।
यस्तो छ निणय






karnalipress
१ भाद्र २०७८, मंगलवार १९:३४