शिक्षा ,स्वास्थ्य, खानेपानि,संन्चार,सडक,बिधुतको पहुचमा पलाँताका नागरीक

ललित बिष्ट भाद्र ७, मान्म। पलाँता गाउँपालिकाका नागरीक शिक्षा ,स्वास्थ्य, खानेपानि,संन्चार,सडक,बिधुतको पहुचमा रकेको पाईएको छ।

गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छाले आफु निवाचित भए देखि पालाँताको हरेक क्षेत्रको बिकासमा मुहार फेर्दै बिकासको बाटो निमार्ण गरी पलाँताका नागरीकलाई शिक्षा ,स्वास्थ्य, खानेपानि,संन्चार,सडक बिधुतको पहुचमा पुगाएको बताउनु भएको हो।

“आफु गाउँपालिकाको अध्यक्ष भएदेखि गाउँपालिका भित्र धेरै बिकास निमार्णका कामगरी पालिकाका नागरीकको मनमा बस्न सफल भएको बताउदै,गाउँपालिकाका भित्र सडक, खानेपानि, शिक्षा, स्वास्थ्य, सिचाई,बिधुत, संन्चारको पहुचमा सहज पादै नागरीको दैनिकीमा परीर्वतन ल्याएको छु। राम्रो गरेको देख्न नचाहने दुई चार जना बाटोमा भुक्दै हिड्ने हरुलाई भुलाउन सक्दिन।”

उहाँले भनु भयो पलाँताको बिकासको लागि जुन क्षेत्रमा भए पनि सहयोग गर्ने छु।कर्णाली प्रेससंगको कुराकानिमा सो कुरा बताउनु भएको हो।