अनेरास्ववियु क्रान्तिकारीकाे पचालझरानामा प्रथम गाउँ सम्मेलन सम्पन्न

कालिकोट अनेरास्ववियु क्रान्तिकारीकाे पचालझरानामा प्रथम गाउँ सम्मेलन सम्पन्न भएको छ ।

सम्पूर्ण वामपन्थी प्रगतिशील देश भक्त तथा जनक्रान्ति विद्यार्थी एक हाैँ,भन्ने मुल नाराका साथ  सुरु भएकाे प्रथम गाउँ सम्मेलन आईतवार  सम्पन्न भएको हाे।

अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बिम बहादुर बम, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिटी सदस्य-तथा पचालझरना गाउँपालिका इन्चार्ज देभराज शाही,पचालझरना गाउँपालिका अध्यक्ष, तथा नेपाल कम्युनिस्ट (माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य खड्गराज सेजुवाल गा.पा उपाध्यक्ष तारा न्यौपाने, शुमन शाही,संगठन जिल्ला संयोजक मनसिंह शाही, लक्ष्मी सञ्ज्याल लगाएतकाे सहभागीतामा प्रथम गाउँ सम्मेलन सम्पन्न भएको थियो।