अखिल क्रान्तिकारीको प्रथम नगर सम्मेलन राष्कोटमा सम्पन्न

भाद्र २०,कालिकोट।  अखिल क्रान्तिकारीको प्रथम नगर सम्मेलन राष्कोट नगरपालिकामा सम्पन्न भएको छ।नगरपालिका संयाेजक पंख टमटाकाे अध्यक्षता, जिल्ला ईन्चार्ज बिम बहादुर बमकाे प्रमुख आथित्यता,नेकपा माओबादी केन्द्र कालिकाेटका सचिवालय सदस्य तथा राष्काेट नगरपालिका पार्टी अध्यक्ष धर्मराज शाही(पाेशणा)काे विशेष आथित्यता र संगठनका जिल्ला संयाेजक मनसिंह शाहीकाे उपस्थितिमा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो।

प्रथम नगर  सम्मेलन बाट पुन पंख टमटाकाे अध्यक्षतामा ३५ सदस्यिय नगर समिति बिस्तार गरीएको बताईएको छ।