
काठमाण्डाै – सुदूरपश्चिम प्रदेशको बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।बिहान ६ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशीक्षेत्र आसपास रहेको छ ।भूकम्पकाे क्षति गरे/नगरेबारे जानकारी आएको छैन ।



karnalipress
२६ भाद्र २०७८, शनिबार १२:४९