एमसीसी चाहिँदैन भन्दै कालीकोटमा प्रदर्शन (फोटो फिचर)

ललित बिष्ट भाद्र,२६ कालिकोट।  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौताको विरोधमा शनिबार कालिकोटमा प्रदर्शन भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको हो ।उनीहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैनलगायत एमसीसीको विरोधमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर जिरो पईन्टबाट प्रतीमाचोक सम्मा प्रदर्शनका थिए ।

तस्वीरहरु

कालीकोटमा प्रदर्शन

प्रतिमाचोक