कर्णालीमा एमालेका ६२ हजार बढी संगठित सदस्य

कालीकोट । कर्णाली प्रदेशका दश जिल्लामा गरी ६२ हजार १ सय ४२ पार्टी सदस्यता नवीकरण भएको छ । जसमा कालिकोटमा ७३२७, सल्यानमा ३००७, हुम्लामा ४८२७ पार्टी सदस्यता नवीकरण भएको एमाले नेता गोरख बोगटीले जनाकारी दिए ।

उनका अनुसार डोल्पामा ५५८६, जाजरकोट ४८८८, जुम्लामा ३१९६, सुर्खेतमा १२०९०, मुगुमा ४८८९, रुकुमपश्चिममा ३१२१ र दैलेखमा १३,२१४ जनाले सदस्यता नवीकरण गरेका छन् ।