माओबादि केन्द्र निकट जनबर्गिय संगठनहरुको संयुक्त प्रथम गाउँ सम्मेलन पचालझरनामा सम्मन्न

असाेज ११,कालिकोट । जिल्लाको पचालझरना गाँउपालिकामा नेकपा माओबादि केन्द्र निकट जनबर्गिय संगठनहरुको संयुक्त पालिका स्तरिय सम्मेल सम्पन्न भएको छ ।

नेकपा माओबादि केन्द्रका कर्णाली प्रदेशका सह ईन्चार्ज तथा माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाहिको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भयको हाे।

उक्त कार्यक्रममा पार्टि अध्यक्ष धनजित शाहि (आदर्श), कालिकोट प्रदेश निर्बाचनक्षेत्र नं ख का संयोजक डम्वर बहादुर शाहि(डिबि),महिला संगठन जिल्ला ईन्चार्ज अल्किना बम, पचालझरना गाँउपालिका पार्टीका ईन्चार्ज देबजंग शाहि(अग्नि) ,पालिका अध्यक्ष खड्कराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने,पालिका पार्टि अध्यक्ष पौरख बिश्वकर्मा ,महिला संघ जिल्ला संयोजक सैलेजा बम लगायका नेताहरुको उपस्थिति रहेको थियो।

yclका पालिका अध्यक्ष एैन बहादुर सेजुवाल (सुरेश)काे अध्यक्षता कार्यक्रम सम्पन्न भएको बताएको छ।