नेपाली कांग्रेस प्रदेश (क)काे सभापतिमा सिंह सर्वसहमत चयन

कालीकोट । नेपाली कांग्रेस प्रदेश क्षेत्र नम्बर (क) काे सभापतिमा नन्दबहादुर सिंहलाई सर्वसहमत चयन गरीएको छ। सभापति चयन गर्न दुईदिन सम्म निकै कस्टका साथ आज नेतृत्व चयन गरिएको हाे ।
सभापतिमा पाैडेल समुहबाट नन्दबहादुर शाही र देउवा समुहबाट नन्द सिंहकाे निकै अडानका बिच नेतृत्व चयन गरीएको थियो। कालिकोटका दुवै प्रदेशकाे सर्वसहमतिमा नेतृत्व चयन गरिएको नेपाली काँग्रेस कालीकोट स्रोतले जनाएको छ ।