नेपाली काँग्रेस कालिकोटको सह-सचीवमा स्वतन्त्रबाट उम्मेदवारी दिदैः युवा नेता मल्ल

कालीकोट। नेपाली काँग्रेस कालिकोटका युवा नेता सन्तोषजंङ मल्लले नेपाली काँग्रेस कालिकोटको सह-सचीवमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएको धोषणा गरेका छन् ।

लामो समय देखि पार्टी,संगठन बनाउन र बचाउन लागेको हुदा नेपाली काँग्रेस कालिकोटको सह-सचीवमा स्वतन्त्र रुपमा उम्मेदवारी धोषणा गरेका हुन्।

सर्व सहमतिका नाममा आफ्नो ब्यक्तिगत जीवन माथि राजनीतिकरण गरी,सक्रिय अनि क्रियासिल कार्यकर्ताको मनोबल कम्जोर बनाउने सोचाइ प्रती गम्भीर ध्यानाकर्षण गदै कुनैपनी समुहबाट नभइ स्वतन्त्ररुपमा  उम्मेदवारी धोषणा गरेको हुदा  सह-सचीवमा एक भोट दिई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

नेपाली काँग्रेस कालिकोटको असोज १५ गते बाट जिल्ला अधिबेशनसुरु हुर्दै छ ।