
असोज १५,कालीकोट। नेकपा एकीकृत समाजवादी पार्टी कालिकोटले महावै गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा संगठन बिस्तार कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम बाट ९१ जनाको गाउँपालिका कमिटी गठन गरेको र २८ जनाले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको युवा नेता हिक्मतजंङ मल्लले जानकारी दिनुभयो ।



karnalipress
१५ आश्विन २०७८, शुक्रबार १९:१२