
चितवन, मंसिर १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनबाट आफू अध्यक्षसहित पदाधिकारीको सूची पेश गर्नुभएको छ । महाधिवेशनको बन्द शत्रमा अध्यक्ष ओलीेले भर्खरै बन्द शत्रमा सूची पेश गर्नुभएको हो । यस्तो छ ओलीले घाषणा गर्नुभएको पदाधिकारी
अध्यक्ष : केपी शर्मा ओली
बरिष्ठ उपाध्यक्ष : इश्वर पोखरेल
उपाध्यक्ष
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
सुरेन्द्र पाण्डे
रामबहादुर थापा
बिष्णु पौडेल
सुवास नेम्वाङ
महासचिव
शंकर पोखरेल
उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरुङ
बिष्णु रिमाल
सचिव
टोपबहादुर रायमाझी
रघुबीर महासेठ
छविलाल बिश्वकर्मा
लेखराज भट्ट
योगेश भट्टराई
गोकर्ण बिष्ट
पद्मा अर्याल
karnalipress
१३ मंसिर २०७८, सोमबार ०५:५७