न्यानो लुगा वितरण

२४ पुस,कालीकोट।  पँलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले सहिद स्मृति आवासिय विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेका छन् ।

शनिबार अध्यक्ष वमले विद्यालयका सबै विद्यार्थीहरुलाई जाडो छल्ने न्यानो लुगा जाकेट र जुत्ता वितरण गरेका हुन ।