
पुस २५,दैलेख। नेकपा एमाले दैलेखकाे सातौ जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा खड्गराज उपाध्यायले उमेरद्वारी धोषणा गरेका छन्।
आठबिस नगरपालिकाका नगर प्रमुख समेत रहेका नेता खड्गराज उपाध्यायले आफ्नु लामो समय देखि पार्टीलाई हित हुने काममा लागेको हुदा आफूले एमाले दैलेखकाे सातौ जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उमेरद्वारी धोषणा रहेको बताए ।
उनले भन्ने नेकपा एमाले दैलेखकाे सातौ जिल्ला अधिवेशनमा गाउँबाट आएका प्रतिनिधिहरुले मलाई मतदान गरि नेकपा एमाले दैलेखकाे पार्टी उपाध्यक्ष पदमा जिताउनु हुनेछ आशा छ।
नेकपा एमाले दैलेखकाे सातौ जिल्ला अधिवेशनमाले नयाँ नेतृत्व छनाेटकाे लागि भाेलि बाट मतदान सुरु गर्ने छ।



karnalipress
२५ पुष २०७८, आईतवार २२:२०