एमाले जिल्ला अध्यक्षमा जसिप्रसाद पाण्डेको उमेदवारी धोषणा

ललित बिष्ट पुस २७,कालीकोट। नेकपा एमाले कालीकोटको जिल्ला अध्यक्षमा नेता जसिप्रसाद पाण्डेले उमेरद्वारी धोषणा गरेका छन् । शनिवार उद्घाटन गरीएको दशै जिल्ला अधिवेशनमा बन्दसत्र बाट सर्वसहमत हुन नसके पछी आज नेता पाण्डेले आफु नेकपा एमालेको  बलियो उमेरद्वार भएकाले एमालेको जिल्ला अध्यक्षको लागि उमेरद्वारी धोषणा गरेको बताए।

नगरप्रमुख समेत रहेका नेता जसिप्रसाद पाण्डेले एमालेको दशै जिल्ला अधिवेशनले नयाँ नेतृत्व छनोटमा पार्टी अध्यक्ष पदमा उमेरद्वारी धोषणा गरेका हुदा जिल्लामा प्रतिनिधि भएर आएका प्रतिनिधिहरुले एक भोट दिएर अध्यक्ष पदमा आफुलाई जिताउन अनुरोध गरेका छन् जिल्ला अध्यक्षका लागि चार जनाले उमेरद्वार पेस गरेका छन्