
श्रावण १२, काठमाडौं ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीसहितका अभियन्ताले स्वास्थ्य राज्यमन्त्रीले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त्य गर्नुपर्ने नत्रभने उहाँलाई तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका छन्।



karnalipress
१२ श्रावण २०७८, मंगलवार २०:२३