
फाल्गुन १८,कालिकोट। प्रेस चौतारी नेपाल कालिकोटको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला अधिवेशन बाट अध्यक्ष बिस्वनाथ सिमखाडा, उपाअध्यक्ष, रमेश सोनि,महिला उपाअध्यक्ष पवित्रा जैसी,सविप डिल्ली प्रसाद चौलागाई, सहसचिवमा द्धोय ललीत बिष्ट र मानबहादुर बिस्वक्रर्मार,कोषा अध्यक्षमा राधिका मल्ल गरी ३१ सदस्सीय कार्य समिति चयन गरीएको छ।
कार्यक्रममा सहिद नवराज शर्मा बसन्तले पत्रकारीताम पुर्रयाएको योगदानको कदर गर्दै नवराज शर्मा बसन्तको छोरी गौरा शर्मालाई सम्मान गरीएको छ । बुधवार आयोजित पाँचौ जिल्ला अधिबेशनवाट बिस्वनाथ शिमखाडा अध्यक्ष रहने गरी ३१ सदस्सीय कार्य समिति सर्व सहमत चयन गरीएको छ ।
कार्यक्रममा प्रेस चौतारी नेपाल कालिकोटका पूर्व अध्यक्ष भरतराज विष्टको अध्यक्षता,नेकपा एमाले केन्द्रीय सदस्य एवम कालिकोट जिल्ला पार्टी ईन्चार्ज नगेन्द्र शाही नेशनलको प्रमुख आतिथ्यता,प्रेस चौतारी केन्द्रीय सदस्य कालिकोट जिल्ला ईन्चार्ज कालिबहादुर मल्ल,नेकपा एमाले कालिकोट अध्यक्ष जसिप्रसाद पाण्डेको विशेष आतिथ्यता, नेपाल पत्रकार महासंघ कालिकोटका पुर्व अध्यक्ष तुलराम पाण्डे, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रेमराज सिमखाडा र पवित्र शाही,प्रेस संगठन नेपालका केन्द्रिय सदस्य रत्नबहादुर कार्की, पत्रकारमहासंघ कालिकोटका उपाअध्यक्ष नमराज यागी लगाएतका सहभागीतामा पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
karnalipress
१८ फाल्गुन २०७८, बुधबार १९:५७