कार्यकक्ष तामझाम नगरेर ५ बर्ष गयोः धेरै काम पुरागर्नु,अध्यक्ष बम

चैत्र,२६, कालिकोट। पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले स्थानिय तहको निर्वाचन पछि आफु सरकारमा आएपछी कार्यकक्ष तामझाम नगरेर ५ बर्ष बितेको बताएका छन् । उनले यो ५ बर्षमा धेरै काम पुरागगर्नु पर्ने,बताउदै स्थानिय तहको सरकार पछि आफुले गरेको काममा धेरै अधुरा रहेका काम पुरागने प्रतिबद्धता समेत गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,

मेरो राजनीतिक यात्रामा थप उर्जा र लक्ष्य बोकेर जारि रहन्छ तर यो पटक स्थानिय चुनाबमा सहभागी नहुने शुभचिन्तकलाई जानकारी गर्न चाहान्छु म राजनिमा पदको लोपमा आएको हैन र लाग्ने पनि छैन एक दिन कार्यकक्ष तामझाम नगरेर 5 बर्ष गयो तर यो जति काम गरियो खटियो त्यति सरकार सफल बनाउन न सुझाब न सहयोग पाइयो बरु कसरी असफल गराउनु पर्छ भनेर लाग्ने बुद्धिजीवी , नेता , राष्ट्रसेबक हु भन्नेहरु प्रसस्त भेटिए तर सरकार असफल भए बिकास निकास र जनजिबिकाको एजेन्डा असफल हुन्छ यो कुरा कहिल्यै ध्यान दिएनन एकोहोरो लक्ष्मण असफल नगरे हामी र हाम्रो पार्टी सिद्धिन्छ भन्ने सोचबाट मात्र ग्रसित भैइरहे भित्रबाट यो असफल भएन भने हामी हामी सफल हुन सक्दैनौं भन्ने नकारात्मक सोचका रोगिले यो सफल हुदा हाम्रो संगठन र हामी सफल हुन्छौ अनि हाम्रो नीति कार्यनयन हुन्छ र हाम्रा एजेन्डा संस्थागत हुन्छन कहिल्यै सोच पलाएन विभिन्न चुनौतिका बिचबाट पनि सरकार सफल अबतरण गराईयो यस्मा पलाँताका सर्बाहारा जनताको माया ममता म प्रतिको भरोसा आशा लाई कहिल्यै कमि हुन नदिने कुराको प्रतिबद्धता गर्न चाहान्छु ।

गरेका केहिकामहरु

पानि आर बिटिमा छ घरमा पुर्याउनु छ,बाटो खनिएको छ सहज गाडि गुडाउनु छ,सिचाई ब्यबस्थित गर्नु छ,पलाँता देखि रारा जोड्ने,थिर्पु देखि माछा, पुलाँहा देखि बजुरा र थिर्पु देखि जारकोट जोड्ने सडक सुरु गरिएका छन पूरागर्नु छ,बिद्धुत निकालिएको छ सबैको घरमा बाल्नु छ,विद्यालय अनुमति दिएका सहिद स्मृति आबासालय स्थापना गरि टुहुरा बेसाहाराको सपना जोडिएको छ,अङ्ग्रेजी माध्यम बाट पढाइ सुरु गरिएका छन भबन बन्दैछन ल्याप,मैदान धेरै कुरा ब्यबस्थित गर्नु छ,बनमा र निजि जग्गामा फलफुल र अन्य बिरुवा जडिबुटी खेति सुरु गरिएको छ त्यस्को उत्पादन पछि संकलन ,प्रसोधन र बजारिकरण को जिम्मा सरकारले लिने नीति बनेको छ त्यस्को कार्यनयन गर्न छ।

स्वास्थ्यकर्मी परिचालन ब्यबस्थापन साथै जनस्वास्थ्य सेवा केन्द्र,सरुवा रोग अस्पताल र पलाँता अस्पताल संचालनमा ल्याएको छ ब्यबस्थित गर्नु छ,जारकोट लोडे सडक कालोपत्रे दाम्रिगाड र तिप्गाडमा लोडे र तलबाट धौलागोह जोड्ने गरि चार वटा पक्कि पुल प्रकृयामा छन त्यस्को कार्यनयन पूरा गर्नु छ ,563 जना कर्मचारी छन त्यिनको ब्यबस्थापन र परिचालन ब्यबस्थित गर्नु छ,सडकले भत्केका घर निर्माणाधीन छन पूरा गर्नु छ,बिपन्न राहात कार्यक्रम,महिला ससक्तिकरण,किशोरी शशक्तिकरण, बालबालिका ससक्तिकरण कार्यक्रम को उदस्य पूरा गर्न बाँकि छन लोडेमा गापा भबन निर्माणाधीन छन,कयार देवमा खाद्य,आयुबेद्धिक,प्रहरि चौकि र रबिन बहुमुखी क्याम्पस सुरु गरिएका छन यस्को मुर्त रुप दिन छ,यता डोरि र उता उखाडि पुगेको सडक, माथिबाट जाँफे र तलबाट तिगाड पुगेको सडक जोड्नु छ र पलाँताको रिङरोड को काम परा गर्नु छ ।

सबैमा सकरात्मक सोचको बिकास गराएर बिकाश हाम्रा लागि हो सरकार हाम्रो काम गर्दैछ भन्ने बनाउनु छ यी कुरा हाम्रो र राम्रो ब्याक्ति सरकारमा पुगाएर म बाहिर बस्दा र पुरानो अनुभव र आफ्नै जनताका काम आफ्नो बाँकि कार्यभार सम्झेर लाग्दा मात्र म र मेरा निमुखा र सोझा जनताका सपना पूरा गर्न सकिन्छ भन्ने निस्कर्समा पुगेर यो निर्णय लिएको छु ।

यस्को लागि म लाग्ने छु तपाईं हरु साथ दिएर हाम्रो र राम्रो मान्छे जिताउ हामिले पाएको कुर्चि ले महत्त्व दिदैन जिम्मेवारीले नै हो महत्त्व दिने हामी जिम्मेवारी रहन्छौ शुर्चिमा रहदैनौ यो दलालि ब्यबस्थाबाट कलङ्कित भएको हुदा एस्को नकारात्मक प्रचार बढि भएको छ अब सबै लागिर सुुद्ध बनाउ हिजो भित्र हुदा एक्लै महसुस गरेको छु अब भित्र अर्को राखेर बाहिर हामी लागौ परिपुक हुनेछौ र अबस्य हाम्रा सपना पूरा हुनेछन र थाहा पाउनेछन गर्ने मान्छेलाई कुर्चि चाहिदैन रैछ ,याद गरोस सफल बनाउन रचनात्मक खबदारि र बिकाशमा सहयोग गर्नु पर्ने कुरा पस्चताब हुनेछ हामिले गरेका रैछौ निरन्तर गल्ति सुद्रिनेछ साखासन्तान बन्नेछ।

सकरात्मक सोचको धनी हाम्रो संगठन र हाम्रो समाज धन्यवाद सलुट छ शुभचिन्तक र त्यी बस्तिबस्तिका जस्ले जे भनेपनि साँच्चै मान्ने सोझा मलाई यहाँ पुगाउने अभिभावक पलाँताबासि आमा बुबा दाजुभाइ दिदी बैनि हरुलाई हृदय देखि नमन छ गर्दछु शुभचिन्तक र नातागोता का लागि म हसियाँ हतौडा गोलाकार भित्रको चिन्ह हु पार्टीका लागि एक चुनावी प्रचार बिभाग समालेको पार्टी जिताउन खटिएको सिपाई हुँ हाम्रो उम्मेदवारका लागि म भोटर हुँ मेरा सपनालाइ सहयोग गर्नु नै मलाई सहयोग गर्नु हो यो म अपिल गर्दछु धन्यवाद अभिबादन जय पलाँता ।