
बैशाख १३,कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा गजल महफिल हुने भएको छ। मौलिक लोक संस्कृति जगेर्ना तथा प्रतिभा पहिचान समग्र साहित्य समृद्धिमा हाम्रो अभियान भने मुल नाराका साथ बैशाख १३ गतेबाट गजल महफिल सुरुहुने छ।
कर्णाली नवजागरण पैरवी समाज नेपाल शाखा कालिकोटको आयोजनामा महफील हुने भएको आयोजक कमिटिले जनाएको छ ।हाम्रो समाजमा लुकेर रहेका प्रतीभाको उजागर र मौलीक लोक संस्कृतिको जर्गेना गर्न महफीलको आयोजना गरीएको हो । महफीलमा विभिन्न श्रष्ठाहरुको सहभागीता रहने छ ।
karnalipress
१३ बैशाख २०७९, मंगलवार ०६:४२