सुर्खेतमा पेट्रोल आउदा पम्पहरुमा थामि नसक्नुको भिडभाड

जेठ ३०, सुर्खेत। कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा दुइ दिन देखि पेट्रोलको अभावका कारण आइतवार साँझ केहि पेट्रोल पम्पहरुमा पेट्रोल आइपुग्दा थामिनसक्नुको भिड लागेको छ । बुलबुले पेट्रोल पम्प अगाडी लागेको भिडले ट्राफिक प्रहरीलाई सडकमा सवारी साधनको व्यवस्थापन गर्न निकै कठिन भएको छ ।