खाँडाचक्र-७ मा गठबन्धनको प्यानल विजयी

जेठ,२ कालिकोट। खाँडाचक्र नगरपालिका–७ मा गठबन्धनको प्यानल नै विजयी भएको छ। अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिपक राज कार्कीले ३ सय २ मत ल्याएर गठबन्धनको प्यानल सहित विजयी भएका छन्।
कार्कीका प्रतिद्वन्द्वी नेकपा एमालेका रतन बहादुर मल्लले १ सय ५७ मतले पराजित भएका छन् । वडा सदस्यमा नेपाली काँग्रेसका वीर बहादुर मल्ल,लक्ष्मी मल्ल,नेकपा माओवादी केन्द्रको तर्फबाट हरि प्रसाद आचार्य विजयी भएका छन् ।

भने दाना कामी निर्विरोध भएकि थिइन् ।२०७४ को स्थानिय निर्वाचनमा नेकपा एमालेले जित हासिल गरेको थियो