
५ फाल्गुन,काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सुरु भएको छ। बिहीबार राति देउवा ओली भेट्न बालकोट पुगेका हुन् ।
बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि सहभागी छिन् । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा ओली भेट्न पुगेका हुन् ।



karnalipress
५ फाल्गुन २०७८, बिहीबार २१:४८