जेठ ६,कालिकोट। जिल्लाको पलाँता गाउँपालिकामा माओवादी केन्द्रको सरकार अल्पमतमा परेको छ।२०७४ मा ४७ जना निर्वाचित भएकोमा अहिले माओवादी केन्द्रबाट २० जना जनप्रतिनिधि मात्र निर्वाचित हुदा पलाँतामा माओवादी केन्द्र अल्पमतमा परेको हो।

karnalipress
६ जेष्ठ २०७९, शुक्रबार ०७:१२