विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडियो ठाटीकाँध गाउँपालिका

जेठ २८,कालिकोट। दैलेख जिल्लाकमो ठाटीकाँध गाउँपालिकामा पहिलो पटक रास्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले शनिबार ठाटीकाँध गाउँपालिकामा बत्ति बालेर उद्घाटन गरिएको हो ।