
कार्तिक १२,कालिकोट। जिल्लाको नरहरीनाथ गाउँपालिका वडानम्वर ९ का वडा अध्यक्ष प्रदिप बोहोरालाई पृतिशोक परेको छ। अध्यक्ष बोहोराका पूजनीय पिता जयबहादुर बोहोराको ८० बर्षको उमेरमा शुक्रबार निधन भएको हो।
लामो समयदेखि मृगौला र मुटुको बिरामि बोहोरालाई उपचारपछि घरमा राखिएको थियो। समाजमा सामाजिब क्षेत्रमा सक्रिय बोहोरा नरहरिनाथ गाउँपालिका-९ का नाएक समेत थिए। उनका एक श्रीमति, एक छोरी र पाँच छोरा छन्।स्व.जयबहादुर बोहोराको ११ गते दाह संस्कार गरिएको छ ।



karnalipress
१२ कार्तिक २०७९, शनिबार ०७:०२