बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०३ रनमा अलआउट

बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए । बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०३ रनमा अलआउट २५ मंसिर, काठमाडौं । कर्णाली याक्सका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ ।