नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेश कमिटी सर्व-सहमत घोषणा

समितिको उपाध्यक्ष खुलामा राजेन्द्र पोख्रेल, महिला उपाध्यक्षमा सृष्टि शर्मा, महासचिवमा प्रकाश शर्मा अधिकारी निर्वाचित भएका छन् । यस्तै, सचिवमा प्रकाश नेपाली, यज्ञ बहादुर अधिकारी, पूर्णचन्द्र काफ्ले र कोषाध्यक्षमा ध्रुवबहादुर खत्री चयन भएका छन् ।

लेखापरीक्षण आयोगको संयोजक दिलिप न्यौपाने निर्वाचित भएका हुन ।